बुधबार , असार २, २०७८

अघिकांश सूचक नकारात्मक रहेको नेशनल हाइड्रो पावर कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि

अघिकांश सूचक नकारात्मक रहेको नेशनल हाइड्रो पावर कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि
?????????????

२५ जेठ, काठमाडौं । तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार नेशनल हाइड्रो पावर कम्पनीको अघिकांश सूचक नकारात्मक रहेको छ । अघिकांश सूचक नकारात्मक रहेको कम्पनीको यतिबेला शेयर खरिद माग उच्च हुँदा दैनिक सर्किट लेबलमा कारोबार भइरहेको छ ।

यो साताको पहिलो र दोस्रो कारोबार दिन कम्पनीको शेयरमा सबैभन्दा बढि कित्ता खरिद रहेको हो । सोही काराण कम्पनीको शेयरमा सर्किट लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

nat

यस्तो छ कम्पनीको बित्तीय विवरण

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्ममा ६६ लाख ९२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले १९ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १९.९७ प्रतिशतले घटेर २ करोड ८४ लाख रुपैयाँमा सीमित छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने ३३ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ९७ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरको वित्तीय विवरण हेर्नुहोस्

national hydr

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वाग्मतीमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज वाग्मतीमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज १८ घण्टा पहिले
लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] १४ घण्टा पहिले
आजदेखि मेलम्चीको सुरुङमा पानी हाल्न बन्द आजदेखि मेलम्चीको सुरुङमा पानी हाल्न बन्द २२ घण्टा पहिले
डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई बालिका घाइते ५१ मिनेट पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १७ घण्टा पहिले
राम्रो उत्पादन भएपछि चैते धानतर्फ किसान आकर्षित राम्रो उत्पादन भएपछि चैते धानतर्फ किसान आकर्षित २३ घण्टा पहिले
सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! २३ घण्टा पहिले
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै ३ घण्टा पहिले