आज पनि तोकिएन संवैधानिक इजलाश
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १६:४०:२६
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा सुनुवाइका लागि आज पनि संवैधानिक इजलाश तोकिएको छैन। सोमबार प्रधानन्यायाधीश अस्वस्थ रहेको भन्दै इजलाश नतोकिएपछि सुनुवाइ स्थगित भएको थियो ।
आज पनि उक्त मुद्धाको सुनुवाइका लागि संवैधानिक इजलाश तोकिएको छैन । प्रधानन्यायाधीश अस्वस्थ रहेकाले अर्को इजलाश कहिले तोकिने भन्ने अझै यकिन नभएको सर्वोच्च अदालत प्रशासन स्रोतले जानकारी दिएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् । जेठ १४ गतेबाट संवैधानिक इजलाशमा सुनुवाइ सुरु भए पनि अहिलेसम्म मुद्धाको मूल विषयमा बहस अघि बढ्न सकेको छैन।
रिट निवेदक पक्ष र सरकारी पक्षले इजलाश गठनका विषयमा पटक-पटक मुद्दा उठाएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार