सोमबार , असार ७, २०७८

नेपाल धितोपत्र बोर्ड २९ औं वर्षमा

नेपाल धितोपत्र बोर्ड २९ औं वर्षमा

२५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड मंगलवार २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बोर्डले २८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो ।

धितोपत्र बोर्डले मंगलवार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाउन लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कार्यक्रममा बोर्डको पूर्व अध्यक्षहरु,नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी,क्रेडिट रेटिंग संस्थाहरु,मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन,लगानीकर्ता संघसंस्था लगायतको सहभागिता रहने बोर्डले बताएको छ ।

सोही अवसरमा बोर्डले नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव विशेषांक लेख-२०७८ सार्वजनिक गर्ने छ ।

नेपाल धितोपत्र बोर्डको स्थापना विसं २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई प्रथम संशोधन गरी धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न सरकारले २०५० जेष्ठ २५ मा धितोपत्र बजारको नियमनकारी निकायको रूपमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तुलसीपुर बजारमा छाडा छोडिएका चौपाय तुलसीपुर बजारमा छाडा छोडिएका चौपाय ४६ मिनेट पहिले
राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन राप्रपा केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन ३ दिन पहिले
स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने २ दिन पहिले
विजय लघुवित्तको २३ हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? विजय लघुवित्तको २३ हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? ६ दिन पहिले
पहिरोले बागलुङ बजारमा खानेपानी अवरुद्ध पहिरोले बागलुङ बजारमा खानेपानी अवरुद्ध ४ दिन पहिले
नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ ७ दिन पहिले
नेपाली समाजको संस्कृतिको रुपमा स्थापित हुँदै भूमे पर्व नेपाली समाजको संस्कृतिको रुपमा स्थापित हुँदै भूमे पर्व ६ दिन पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १८ घण्टा पहिले