एक दर्जन कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १७:२५:०
२५ जेठ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको आधा घण्टामा एक दर्जन कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । यस अवधिमा ९ फाइनान्ससहित १३ कम्पनीको शेयर उच्च दरले वृद्धि भएको हो ।
यस अवधिमा श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो । यस अवधिमा पोखरा फाइनान्स र आईसीएफसी फाइनान्सको सकारात्मक सर्किछ लागेर कारोबार भएको हो । त्यस्तै, गुडवील फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर कम्पनी र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, गोखार्ज फाइनान्स, रिलायन्स फाइनान्स, मन्जुश्री फाइनान्स, जानकी फाइनान्सको शेयरमूल्यमा उच्च दरले वृद्धि भएको हो ।
त्यसैगरी रिडी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५२४ पुगेको हो ।
यी १३ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरैभएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार