मंगलबार , असार ८, २०७८

तीन फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढ्यो

तीन फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढ्यो

२५ जेठ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको आधा घण्टामा तीन कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।

यस अवधिमा तीन फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशका दरले वृद्धि भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस अवधिमा समृद्धि फाइनान्स, गोखार्ज फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो ।

यस अवधिमा गोखार्ज फाइनान्सको शेयरमूल्य १२७६ रुपैयाँ, समृद्धि फाइनान्सको ४४० र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४७३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय