बुधबार , असार २, २०७८

मुख्यमन्त्रीमा भट्टको निरन्तरता, विश्वासको मतको पक्षमा स्पष्ट बहुमत

मुख्यमन्त्रीमा भट्टको निरन्तरता, विश्वासको मतको पक्षमा स्पष्ट बहुमत

२५ जेठ,  काठमाडौं । आफुमाथि सदनको पूर्ण विश्वास छ भनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेश गरेको विश्वासको मत सम्वन्धि प्रस्ताव बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री भट्टले नेकपा एमालेको माधवकुमार नेपाल समूहका १८ जना प्रदेशसभा सदस्यको साथले उनले विश्वासको मत पाएका हुन् । ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई विश्वासको मतका लागि २७ मत चाहिएको थियो । उनले ३० मत पाए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

विश्वासको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै खसेको थियो । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका दुईजना प्रदेश सभा सदस्ले विपक्षमा मतदान गरेका थिए ।

जम्मा ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।

प्रदेशसभाको अर्को बैठक आज साँझ ४ बजेका लागि बोलाइएको छ ।आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मतका लागि  पेश गरेको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सेजल मृत्यु प्रकरणका एक आरोपी नियन्त्रणमा सेजल मृत्यु प्रकरणका एक आरोपी नियन्त्रणमा २ घण्टा पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ३ घण्टा पहिले
वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने १५ घण्टा पहिले
मेलम्चीमा बाढी र पहिरोकाे वितण्डा: ५० जनाभन्दा बढी बेपत्ता ! मेलम्चीमा बाढी र पहिरोकाे वितण्डा: ५० जनाभन्दा बढी बेपत्ता ! ५ घण्टा पहिले
बाढीसहित पहिरो जाँदा सडक अवरुद्ध,खेल मैदान बगायो बाढीसहित पहिरो जाँदा सडक अवरुद्ध,खेल मैदान बगायो २१ घण्टा पहिले
पर्सामा लगातारको झरीले धानको बिउमा क्षति पर्सामा लगातारको झरीले धानको बिउमा क्षति २१ घण्टा पहिले
खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि २२ घण्टा पहिले
सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त २२ घण्टा पहिले
एमालेबाट निष्कासन गर्ने निर्णय अर्थहीन: नेपाल एमालेबाट निष्कासन गर्ने निर्णय अर्थहीन: नेपाल ३ हप्ता पहिले
राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह ५ दिन पहिले
एमालेले साेध्याे सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण एमालेले साेध्याे सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण ३ हप्ता पहिले
निषेधाज्ञा उल्लंघन गर्ने ३१८५ वटा सवारीसाधन प्रहरी नियन्त्रणमा निषेधाज्ञा उल्लंघन गर्ने ३१८५ वटा सवारीसाधन प्रहरी नियन्त्रणमा ४ हप्ता पहिले
महाकालीलाई अब प्रादेशिक अस्पताल बनाइने महाकालीलाई अब प्रादेशिक अस्पताल बनाइने २ हप्ता पहिले
पानी तान्ने मोटरको नाङ्गो तार छुदा बालकको मृत्यु पानी तान्ने मोटरको नाङ्गो तार छुदा बालकको मृत्यु ७ दिन पहिले
बंगलादेश पुगेका श्रीलंकाका दुई खेलाडीमा संक्रमण बंगलादेश पुगेका श्रीलंकाका दुई खेलाडीमा संक्रमण ३ हप्ता पहिले
आईपीओ निष्कासन प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते बोलायो साधारण सभा आईपीओ निष्कासन प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते बोलायो साधारण सभा ३ हप्ता पहिले