मंगलबार , असार १, २०७८

हिमाल दोलखा हाइड्रोपावरको मुनाफा ११ लाख ३३ हजार, नेटवर्थ कति ?

हिमाल दोलखा हाइड्रोपावरको मुनाफा ११ लाख ३३ हजार, नेटवर्थ कति ?

२५ जेठ, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ११ लाख ३३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ८३ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ। यससँगै कम्पनीको कुल आम्दानी ९ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा ९ करोड ४१ लाख ८४ हजार रुपैयाँ रहेको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोष २२ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ७० पैसा रहेको छ। पछिल्ला केही दिन कम्पनीको शेयर खरिद माग उच्च रहेको थियो । यस दिनसम्म कम्पनीको प्रतिकित्ता शेयरमूल्य २८२ रुपैयाँ पुगेको छ ।

himal

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रिचार्जरले अक्सिमिटर ७९९ र अक्सिजन कन्सन्ट्रेटर ३९,९९९ मा उपलब्ध गराउने रिचार्जरले अक्सिमिटर ७९९ र अक्सिजन कन्सन्ट्रेटर ३९,९९९ मा उपलब्ध गराउने ३ हप्ता पहिले
निषेधाज्ञाका कारण भेरी बबई आयोजना प्रभावित निषेधाज्ञाका कारण भेरी बबई आयोजना प्रभावित २ हप्ता पहिले
वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने विप्लवकाे दाबी वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने विप्लवकाे दाबी ३ हप्ता पहिले
माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री ४ हप्ता पहिले
एमाले नेता खनाल अस्पताल भर्ना एमाले नेता खनाल अस्पताल भर्ना २३ घण्टा पहिले
चितवनमा संक्रमितको शव व्यवस्थापन सहज बन्दै चितवनमा संक्रमितको शव व्यवस्थापन सहज बन्दै ३ हप्ता पहिले
चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने ४ हप्ता पहिले
कपिलवस्तुममा गोली प्रहारबाट २ जना घाइते, शंकास्पद ७ जना पक्राउ कपिलवस्तुममा गोली प्रहारबाट २ जना घाइते, शंकास्पद ७ जना पक्राउ ४ हप्ता पहिले