मंगलबार , असार ८, २०७८

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १० प्रतिशत बोनस शेयर नेप्सेका सूचीकृत

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १० प्रतिशत बोनस शेयर नेप्सेका सूचीकृत

२५ जेठ, काठमाडौं । मंगलवार नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको २० लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

lastaed

यस दिन कम्पनीको शेयरमूल्य २५ सय ७५ रुपैयाँ रहेको छ । यस दिन कम्पनीको शेयर ६ प्रतिशत बढिका दरले बढेको छ ।

life insurence

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय