बुधबार , असार २, २०७८

मेची राजमार्गमा पिकअप दुर्घटना हुँदा २ को मृत्यु

मेची राजमार्गमा पिकअप दुर्घटना हुँदा २ को मृत्यु

२५ जेठ,मिक्लाजुङ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्री ओलीले गरे दमक क्याम्पसको भवन शिलान्यास प्रधानमन्त्री ओलीले गरे दमक क्याम्पसको भवन शिलान्यास ३ हप्ता पहिले
पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारीसाधन नियन्त्रणमा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारीसाधन नियन्त्रणमा ४ दिन पहिले
बेलायतले दियो नेपाललाई स्वास्थ्य सामग्री बेलायतले दियो नेपाललाई स्वास्थ्य सामग्री ३ हप्ता पहिले
आईपीओ निष्कासन प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते बोलायो साधारण सभा आईपीओ निष्कासन प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते बोलायो साधारण सभा ३ हप्ता पहिले
कोरोनाबाट बच्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने कोरोनाबाट बच्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने ४ हप्ता पहिले
पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध पहिरोका कारण पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध १ दिन पहिले
प्रतापपुर घटनाबारे विस्तृत विवरण पठाउन आयोगको पत्रचार प्रतापपुर घटनाबारे विस्तृत विवरण पठाउन आयोगको पत्रचार ४ हप्ता पहिले
राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय ४ हप्ता पहिले