मंगलबार , असार ८, २०७८

नेप्से परिसूचक ३००० विन्दू नजिक

नेप्से परिसूचक ३००० विन्दू नजिक

२५ जेठ, काठमाडौं । जेठ २५ गते मंगलबार नेप्से परिसूचक करिब ३ हजार विन्दू नजिक पुगेको छ ।

यस दिन नेप्से परिसूचक ३ हजार नजिक पुग्न लाग्दा कारोबार भने १२ अर्ब २६ करोड बराबरको भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दिनैपिच्छे नेप्से कारोबार र इन्डेक्स दुबैले नयाँ रेकर्ड कायम गर्न सफल भएसँगै नेप्से ३ हजार विन्दू नजिक पुगेको हो ।

यतिबेला बजारमा नयाँ लगानीकर्ता उल्लेख्य मात्रामा बढिरहेका छन् । निषेधाज्ञाका कारण अन्यन्त्र लगानीको उपयुक्त क्षेत्र नहुँदा नयाँ लगानीकर्ता शेयरबजारमा भित्रिएकै कारण नेप्सेले नयाँ उचाई कायम गरेको विश्लेषक बताउँछन् ।

विज्ञहरुले अझौ नेप्से बढ्दै जाने बताउँदै आईरहेका छन् ।

nepse

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन १६ घण्टा पहिले
व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै १६ घण्टा पहिले
कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट १४ घण्टा पहिले
नदीको बहाव राेक्न बालुवाको बोरा, खलङ्गा बजार सुरक्षित ! नदीको बहाव राेक्न बालुवाको बोरा, खलङ्गा बजार सुरक्षित ! १० घण्टा पहिले
पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट ७ घण्टा पहिले
सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिनेबारे ज्ञापनपत्र सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिनेबारे ज्ञापनपत्र ११ घण्टा पहिले
काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम १८ घण्टा पहिले
उत्तरी तखार प्रान्तका दुई जिल्ला पुनः सेनाको नियन्त्रणमा उत्तरी तखार प्रान्तका दुई जिल्ला पुनः सेनाको नियन्त्रणमा ११ घण्टा पहिले