बुधबार , असार २, २०७८

सिईडीबी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

सिईडीबी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

२५ जेठ, काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनीले साधारणलाई निष्काशन गरेको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । नेप्सेले कम्पनी शेयरलाई सिएचडिसी कारोबार संकेत प्रदान गरेको छ ।

ipo

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्री पक्षका वकिलहरुले लफडा निकालेपछि सुनुवाई प्रभावित ! प्रधानमन्त्री पक्षका वकिलहरुले लफडा निकालेपछि सुनुवाई प्रभावित ! १ हप्ता पहिले
राष्ट्रिय बीमा कम्पनीसहित आठ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? राष्ट्रिय बीमा कम्पनीसहित आठ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ३ हप्ता पहिले
एमालेले सोध्यो नेपालसहित ११ नेतालाई स्पष्टीकरण एमालेले सोध्यो नेपालसहित ११ नेतालाई स्पष्टीकरण ४ हप्ता पहिले
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै ३ हप्ता पहिले
आज कोरोनाबाट थप ५९ जनाको मृत्यु, कति संक्रमित ? आज कोरोनाबाट थप ५९ जनाको मृत्यु, कति संक्रमित ? ६ दिन पहिले
मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु २ हप्ता पहिले
निषेधाज्ञामा पनि बीरगञ्जमा मदिरा पसल संचालन, रक्सी खान भारतीयहरुको लर्को निषेधाज्ञामा पनि बीरगञ्जमा मदिरा पसल संचालन, रक्सी खान भारतीयहरुको लर्को ७ दिन पहिले
प्रभु इन्स्योरेन्सको सभाले पारित गर्यो १०.५३ प्रतिशत लाभांश प्रभु इन्स्योरेन्सको सभाले पारित गर्यो १०.५३ प्रतिशत लाभांश ४ हप्ता पहिले