मंगलबार , असार १, २०७८

मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग

मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सरकारसँग लिखित जवाफ माग

२५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने कारण माग गरेको छ । न्यायाधीश ईश्वरकुमार खतिवडाको इजलासले विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठनको कारण माग गरेको हो ।

अन्तरिम आदेशसमेत माग गर्दै दायर गरिएका रिटहरुमाथि सुनुवाई गर्दै इजलासले अहिले नै अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउन १५ दिनभित्र विपक्षीलाई झिकाउने आदेश गरिएको आदेशमा उल्लेख गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जनाले कामचलाउ प्रधानमन्त्रीले मन्त्रीपरिषद पुनर्गठन गर्नु असंवैधानिक रहेकाले उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सबैलाई चक्मा दिंदै ओलीले गरे क्याविनेट विस्तार सबैलाई चक्मा दिंदै ओलीले गरे क्याविनेट विस्तार ५ दिन पहिले
लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल ४ हप्ता पहिले
माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ १० घण्टा पहिले
उपत्यकामा निषेधाज्ञा अझै एक साता थप्ने तयारी उपत्यकामा निषेधाज्ञा अझै एक साता थप्ने तयारी ३ हप्ता पहिले
कर्णालीमा मन्त्रीपरिषद पुनर्गठन, दुई मन्त्रालय कांग्रेसलाई दिने तयारी कर्णालीमा मन्त्रीपरिषद पुनर्गठन, दुई मन्त्रालय कांग्रेसलाई दिने तयारी ४ हप्ता पहिले
नेपालमा थप ३४७९ जनामा संक्रमण पुष्टि, ९९ संक्रमितको मृत्यु नेपालमा थप ३४७९ जनामा संक्रमण पुष्टि, ९९ संक्रमितको मृत्यु १ हप्ता पहिले
आगामी हप्तादेखि भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह आगामी हप्तादेखि भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह ५ दिन पहिले
चर्को शुल्क तिर्दै संक्रमितको शव व्यवस्थापन गर्न बाध्य चर्को शुल्क तिर्दै संक्रमितको शव व्यवस्थापन गर्न बाध्य ३ हप्ता पहिले