उसको त बिहे भयो रे बोलको म्युजिक भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार २१:३९:२७
टिकटक स्टार बिजय पुनले आफ्नो कलाकारिता मार्फत धेरै दर्शकको मन जितेका छन् । विशेषगरी टिक टकमा आफ्नो दमदार डाइलक पथर्को मुटुबाट लोकप्रिय बनेका बिजयले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् ।
कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका बिजयले दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । यतिबेला नेपाली सांगीतिक बजारमा बिजय पुन नचिन्ने कमै होला,जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो ! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन ।
कोरोना भाइरसको त्रास विश्वभर फैलिएसँगै नेपालमा पनि हजारौ नेपालीहरुले पनि ज्यान गुमाई सकेका छन् करिब डेढ महिना अघिबाट सरकारले लकडाउन जारी गरेका छन् । यसैबीच, बिजयले सामाजिक दुरी कायम गरेर निर्माण गरिएको उसको त बिहे भयो रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।गायक प्रताप दासको सुमधुर स्वरमा रहेको गीत “उसको त बिहे भयो रे” गीत प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ ।
भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ भने ऋषी खड्काको ‘संगीत ‘पत्थरको मुटु’ बिजय पुनको उत्कृष्ट शब्दलाई विश्वास नेपालले एरेञ्ज गरेका छन् ।भिडियोलाई उत्कृष्ट बनाउन अन्य सहयोगी कलाकारहरुके साथ दिएका छन् ।
कथा निर्देशन विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्मले सम्पादन गरेका हुन् । “उसको त बिहे भयो रे ””बोलको गीत विजय पुनको ‘पत्थरको मुटु’ अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो । समाजसेबी तथा बिजनेश मेन गीता पुनद्वारा सफलताको शुभकामना दिएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार