सोमबार , असार ७, २०७८

फाइनान्स र विकास बैंकले धेरै कमाएको दिन सात वाणिज्य बैंकसहित १० कम्पनीको उच्च शेयर माग, कुनको कति ?

फाइनान्स र विकास बैंकले धेरै कमाएको दिन सात वाणिज्य बैंकसहित १० कम्पनीको उच्च शेयर माग, कुनको कति ?

२५ जेठ, काठमाडौं । मंगलबार शेयरबजारमा १० कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन ७ वाणिज्य बैंकसहित १० कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो । यस दिन नेपाल बैंक, नेपाल क्रेडिड एण्ड कमर्स, मेगा, कुमारी, माछापुच्छ्रे बैंक र प्रभु बैंकसहित ११ कम्पनको शेयरमा उच्च खरिद माग आएको हो ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बरुण हाइड्रोपावर र रिडि हाइड्रोको शेयरमा उच्च शेयर खरिद माग रहेको छ । यस दिन सबैभन्दा बढि बरुण हाइड्रो र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा खरिद माग आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ५ लाख १५ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ५ लाख १५ हजार कित्ता शेयर खरिद माग आउदा ९७ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।

यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.८९ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ४४ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४८९ रुपैयाँ पुगेको छ ।

रिडि हाइड्रो

यस दिन सबैभन्दा बढि रिडि हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख २२ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कम्पनीको शेयरमा ३ लाख २२ हजार कित्ता शेयर खरिद माग आउदा ८९ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग आउँदा बिक्री आदेश न्यून हुँदा शेयरमूल्य ९.८९ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ४७ रुपैयाँले बढेर प्रतिबित्ता शेयरमूल्य ५२४ रुपैयाँ पुगेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा ४ लाख ९० हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा ४ लाख ९० हजार कित्ता खरिद माग आउँदा २ लाख १८ हजार कित्ता बिक्री आदेश रहेको छ ।

nif 3

आज बैंकको शेयरमा खरिद माग र बिक्री आदेश केही अन्तर रहेकाले बैंकको शेयरमूल्य घटेको हो । यस दिन बैंकको शेयरमूल्य ११ रुपैयाँले घटेर प्रतिकित्ता शेयरमूल्य ५६१ रुपैयाँ रहेको छ ।

नेपाल बैंक

यस दिन लगानीकर्ता नेपाल बैंकको शेयरमा झुम्मिएका छन् । बैंकको शेयरमा २ लाख ८१ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीको शेयरमा २ लाख ८१ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश १ लाख ८८ हजार कित्ता रहेको छ ।

बैंकको शेयरमा खरिद मागको तुलनामा बिक्री केही समान हुँदा शेयरमूल्यमा सामान्य अंकले बढेको हो । यस दिन बैंकको शेयरमूल्य ४ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४५४ रहेको छ ।

मेगा बैंक

मेगा बैंकको शेयरमा २ लाख ६२ हजार कित्ता खरिद माग रहेको छ । २ लाख ६२ हजार कित्ता खरिद माग रहेको बैंकको शेयरमा १ लाख ७ हजार बिक्री आदेश रहेको छ । बैंकको शेयर सामान्य अंकले बढेको छ ।

त्यस्तै, प्रभु बैंकको शेयरमा ३ लाख ५६ हजार, सनराइन बैंकको शेयरमा ४ लाख ८९ हजार, माछापुच्छ्रे बैंकको २ लाख ८१ हजार र नेपाल क्रेडिड एण्ड कमर्सको २ लाख ६२ कित्ता शेयर खरिद माग रहेको छ ।

2pra

3sun

कुन कम्पनीको शेयर कति माग

54

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा १९ घण्टा पहिले
भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित २२ घण्टा पहिले
पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै ५६ मिनेट पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव २३ घण्टा पहिले
व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै ३ घण्टा पहिले
आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ४ घण्टा पहिले
काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा १३ घण्टा पहिले
कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी २ घण्टा पहिले