मंगलबार , असार १, २०७८

नेपाललाई जर्मनीबाट स्वास्थ्य उपकरण सहयोग

नेपाललाई जर्मनीबाट स्वास्थ्य उपकरण सहयोग

२५ जेठ,काठमाडौं । कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० थान एफएफपीटू मास्क, ३० हजार सर्जिकल मास्क, १०० जोर गम बुट, पाँचवटा एकन्तबास त्रिपाल, २०० थान बडी ब्याग, २५ हजार लिटर निर्मलीकरण झोल हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

स्वास्थ्य उपकरणलगायत सामग्री प्रदान गरेकामा नेपाली जनता र नेपाल सरकारका तर्फबाट मन्त्री तामाङले जर्मन नागरिक र सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोभिड प्रभावित पत्रकारलाई राहत दिन माग कोभिड प्रभावित पत्रकारलाई राहत दिन माग १६ घण्टा पहिले
एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? एमालेको विवाद मिल्दा माधव नेपाल दोस्रो अध्यक्ष कि प्रधानमन्त्री ? २० घण्टा पहिले
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने १२ घण्टा पहिले
कांग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक कांग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक २० घण्टा पहिले
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै, स्थानीयबासी खुशी ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै, स्थानीयबासी खुशी २२ घण्टा पहिले
बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा थप बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा थप २१ घण्टा पहिले
भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला भक्तपुरका खाद्यान्न स्टोरमा म्याद गुज्रेको सामान फेला १६ घण्टा पहिले
तीन होटलसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? तीन होटलसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? १७ घण्टा पहिले