बुधबार , असार २, २०७८

पछिल्लो २४ घण्टामा थप ५१५३ संक्रमित, १०८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ५१५३ संक्रमित, १०८ जनाको मृत्यु

२५ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन २ घण्टा पहिले
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै ५ घण्टा पहिले
मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह ४ घण्टा पहिले
कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोना खोप व्यवस्था गर्न माग कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोना खोप व्यवस्था गर्न माग १७ घण्टा पहिले
वाग्मती प्रदेशमा कोभिड खोप लगाउन दुई अर्ब बजेट विनियोजन [ पूर्णपाठ ] वाग्मती प्रदेशमा कोभिड खोप लगाउन दुई अर्ब बजेट विनियोजन [ पूर्णपाठ ] १९ घण्टा पहिले
फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै ६ घण्टा पहिले
प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] २० घण्टा पहिले
१११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे १११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे १७ घण्टा पहिले