मंगलबार , असार ८, २०७८

सनराइज बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ?

सनराइज बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले २ लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थाको संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ८३ हजार ७८६ कित्ता सेयर शेयर बिक्री गर्न लागेको हो ।उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ तोकिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

राष्ट्र बैंकको निर्देशन अनुसार सो शेयर खरिद गर्नका लागि बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले के कति शेयर खरिद गर्ने हो सो खुलाई बैंकका इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

share 1 1

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ १ दिन पहिले
कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट १४ घण्टा पहिले
३२ वर्ष पुरानो शुभतारा बन्द हुँदा अभिभावक चिन्तामा ३२ वर्ष पुरानो शुभतारा बन्द हुँदा अभिभावक चिन्तामा ३ हप्ता पहिले
आज थप देशभर ४,३६९ जनामा कोरोना पुष्टि, १०९ संक्रमितको मृत्यु आज थप देशभर ४,३६९ जनामा कोरोना पुष्टि, १०९ संक्रमितको मृत्यु ३ हप्ता पहिले
कानून व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन डिएलएको माग कानून व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन डिएलएको माग २ हप्ता पहिले
चालु आवमा एक खर्ब आठ अर्ब बराबरको निर्यात चालु आवमा एक खर्ब आठ अर्ब बराबरको निर्यात ४ हप्ता पहिले
हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन २ हप्ता पहिले
उपत्यकामा संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्ने तयारी उपत्यकामा संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्ने तयारी ४ हप्ता पहिले