शुक्रबार , असार ११, २०७८

ओली, नेपाल र खनाल नै पार्टी एकताका अवरोधक: भट्टराई

ओली, नेपाल र खनाल नै पार्टी एकताका अवरोधक: भट्टराई

२६ जेठ, काठमाडौं ।  एमाले नेता योगेश भट्टराईले पार्टीको शीर्ष तीन नेता केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल  पार्टी एकता हुन नसक्नुको मुलजड रहेको धारणा राखेका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेताहरुसँग सहकार्य नगर्ने तर जसपासँग सत्ता साझेदारी गर्न तयार हुने अनि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने र विपक्षी दलहरुसँग साझेदारी गर्ने ? यो कसले किन र केका लागि गर्दैछ ? भनेर प्रश्न गरेका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

एकताको समस्याको मुलजड यही भएको र यस विषयमा दुवै पक्षबीच गम्भिर छलफल गर्दै साझा निष्कर्ष  र साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको भट्टराईले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति १९ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति १८ घण्टा पहिले
आज थप २४ जनाको कोरोनाबाट मृत्यु, २,४७४ संक्रमित ! आज थप २४ जनाको कोरोनाबाट मृत्यु, २,४७४ संक्रमित ! ९ घण्टा पहिले
गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की १६ घण्टा पहिले
कृषि विकास बैंकसहित आठ कम्पनीका लगानीकर्ताले घेरै कमाए, कुनले कति ? कृषि विकास बैंकसहित आठ कम्पनीका लगानीकर्ताले घेरै कमाए, कुनले कति ? ११ घण्टा पहिले
आज विपक्षी गठबन्धन विद्यार्थी संगठनले ओलीविरुद्ध प्रदर्शन गर्दै आज विपक्षी गठबन्धन विद्यार्थी संगठनले ओलीविरुद्ध प्रदर्शन गर्दै १६ घण्टा पहिले
हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? १२ घण्टा पहिले
ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा एक पक्राउ ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा एक पक्राउ १३ घण्टा पहिले
कांग्रेसमा बूढाकै हालीमूहाली कांग्रेसमा बूढाकै हालीमूहाली ५ दिन पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक ४ दिन पहिले
मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई पक्राउ मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई पक्राउ ११ घण्टा पहिले
सीइबीडी हाइड्रोको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ? सीइबीडी हाइड्रोको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ? ५ दिन पहिले
एकैचोटि १० हजारको एन्टिजिन र पीसीआर परीक्षण एकैचोटि १० हजारको एन्टिजिन र पीसीआर परीक्षण ७ दिन पहिले
राप्तीको बजेटः चेपाङ छात्रालाई २० वर्षसम्म अध्ययन गरे १५ हजार राप्तीको बजेटः चेपाङ छात्रालाई २० वर्षसम्म अध्ययन गरे १५ हजार १६ घण्टा पहिले
नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह ३ दिन पहिले
श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला ४ दिन पहिले