बुधबार , असार २, २०७८

लाभांश प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्यो विशेष साधारणसभा

२६ जेठ, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ।

कम्पनीले असार १० गते तीनकुने स्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा बिहान ११ बजे विशेष साधारण सभा डाकेको हो। सो सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यसका साथै सोको बोनस शेयरको कर प्रयोजनार्थ १।००६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले हालको जारी तथा चुक्ता पूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पूँजीको अनुपात मिलान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निरन्तर परेको वर्षापछि दोर्दीखोलाले बगायो दुई घर निरन्तर परेको वर्षापछि दोर्दीखोलाले बगायो दुई घर १५ घण्टा पहिले
सेजल मृत्यु प्रकरणका एक आरोपी नियन्त्रणमा सेजल मृत्यु प्रकरणका एक आरोपी नियन्त्रणमा २ घण्टा पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ३ घण्टा पहिले
प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी प्रतिनिधिसभा विघटन मुद्धामा बारले तोक्यो एमिकस क्युरी १३ घण्टा पहिले
वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने १५ घण्टा पहिले
सुदूरपश्चिम सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश [ पूर्णपाठ ] सुदूरपश्चिम सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश [ पूर्णपाठ ] १५ घण्टा पहिले
निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध निरन्तर वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध १५ घण्टा पहिले
सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! २४ घण्टा पहिले