बुधबार , असार २, २०७८

तीन विकास बैंकसहित ६ कम्पनीको शेयरमूल्यमा गिरावट, शेयरमूल्य कति ?

तीन विकास बैंकसहित ६ कम्पनीको शेयरमूल्यमा गिरावट, शेयरमूल्य कति ?

२६ जेठ, काठमाडौं । बुधबार शेयरबजारमा ६ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । बुधबार १ बजेको अवधिमा महालक्ष्मी विकास बैंक, मितेरी र ग्रिन डेभलपमेन्ट बैंकसहित ६ कम्पनीको शेयरमा गिरावट आएको छ ।

यस दिन सेन्ट्रल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट फाइनान्स, युनाइटेड इदी मर्दी र गोखार्ज फाइनान्सको शेयरमूल्यमा गिरावट आएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस अवधिमा सबैभन्दा बढि महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंकको शेयमा गिरावट आएको हो । यस अवधिमा महालक्ष्मी विकास बैंकको २७ रुपैयाले घटेर प्रतिकित्ता शेयरमूल्य ४६० रुपैयाँमा झरेको छ ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य २९,सेन्ट्रल फाइनान्सको १६,गुह्येश्वरी मर्चेन्ट फाइनान्सको २०, युनाइटेड इदी मर्दीको २१ र गोखार्ज फाइनान्सको ५१ रुपैयाँले शेयरमूल्यमा गिरावट आएको छ ।

हेरौं कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ?

top loser 1

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय