शुक्रबार , असार ११, २०७८

प्रदेशका सम्पूर्ण पत्रकारलाई खोपको व्यवस्था गरिने

प्रदेशका सम्पूर्ण पत्रकारलाई खोपको व्यवस्था गरिने

२६ जेठ,झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताएका छन् । प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले आज बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताए । कोभिड–१९ बाट प्रेसजगत्मा परेको प्रभाव, पत्रकारका लागि उपचार तथा राहत, प्रेस काउन्सिलले गर्नुपर्ने कामका विषयमा प्रेस काउन्सिलले भर्चुअल छलफल आयोजना गरेको काउन्सिलका सदस्य गणेश पोखरेलले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

छलफलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, महासंघका प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासंघका जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

पत्रकार महासंघका प्रदेश अध्यक्ष घिमिरेले कोभिडबाट प्रभावित सञ्चारकर्मीका लागि लेखनवृत्ति दिइनुपर्ने माग गरे । महासंघका प्रदेश सल्लाहकार मोहन काजीले कोभिडका कारण बन्द हुन पुगेका पत्रपत्रिकाको डिजिटल संस्करण व्यवस्थित गर्नका लागि पत्रिकाले पाउँदै आएको लोककल्याणकारी सुविधा एक वर्षसम्म स्वतः उपलब्ध गराउन सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग ११ घण्टा पहिले
बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने १६ घण्टा पहिले
बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! १५ घण्टा पहिले
देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने १६ घण्टा पहिले
टुकोनद्वारा श्रमिकलाई  राहत वितरण टुकोनद्वारा श्रमिकलाई राहत वितरण १८ घण्टा पहिले
सिम्रिक साकोस बिर्तामोडद्धारा सदस्यको उपचार खर्च उपलब्धसहित कर्जा मिनाहा सिम्रिक साकोस बिर्तामोडद्धारा सदस्यको उपचार खर्च उपलब्धसहित कर्जा मिनाहा १३ घण्टा पहिले
भारतमा संक्रमणकाे तेस्रो लहर आउन सक्ने खतरा ! भारतमा संक्रमणकाे तेस्रो लहर आउन सक्ने खतरा ! ११ घण्टा पहिले
ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एउटाकाे भागमा ५ मन्त्रालय ! ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एउटाकाे भागमा ५ मन्त्रालय ! १० घण्टा पहिले
देउवालाई प्रम नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गर्न माग देउवालाई प्रम नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गर्न माग २ दिन पहिले
नेपाल इन्स्योरेन्सको ९ लाख २० हजार कित्ता शेयर सूचीकृत, बुधवारदेखि खरीदबिक्री गर्न सकिने नेपाल इन्स्योरेन्सको ९ लाख २० हजार कित्ता शेयर सूचीकृत, बुधवारदेखि खरीदबिक्री गर्न सकिने ३ दिन पहिले
लकडाउन खुकुलो भएसँगै मानिसको चहलपहल लकडाउन खुकुलो भएसँगै मानिसको चहलपहल २ दिन पहिले
कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु ३ दिन पहिले
युरोपेली युनियनमा आबद्ध तीन मुलुक पुनरुद्धार योजनामा अनुमोदन युरोपेली युनियनमा आबद्ध तीन मुलुक पुनरुद्धार योजनामा अनुमोदन २ दिन पहिले
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध, सवारीसाधन ठप्प पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध, सवारीसाधन ठप्प ५ दिन पहिले
प्रधानमन्त्री ओलीद्धारा योग कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री ओलीद्धारा योग कार्यक्रमको शुभारम्भ ३ दिन पहिले
अनलाइन नेपाली रमाइलो जोक्सको सेमिफाइनलको नतिजा बाहिरियो, फाइनल कहिले ? अनलाइन नेपाली रमाइलो जोक्सको सेमिफाइनलको नतिजा बाहिरियो, फाइनल कहिले ? २ दिन पहिले