बुधबार , असार २, २०७८

आठ कम्पनीको सर्किट लेभलमा कारोबार

आठ कम्पनीको सर्किट लेभलमा कारोबार

२६ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार ८ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ।  यस दिन ५ हाइड्रो र तीन फाइनान्स कम्पनीको सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन सर्किट लेभलमा कारोबार भएका अधिकांश हाइड्रो र फाइनान्स कम्पनी रहेका छन् । यस दिन पोखरा फाइनान्स, नेपाल फाइनान्स र प्रभु फाइनान्सको सर्किट लेभलमा कारोबार भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, रिडि हाइड्रोपावर कम्पनी, बरुण, सिइडीबी, युनाइटेड मोदी र अरुण भ्याली हाइड्रोको शेयरमा सर्किट लेभलमा कारोबार भएको हो ।

हेरौं कुन कम्पनीको सर्किट लेभलमा कारोबार ?

sarkit 2

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय