शुक्रबार , असार ११, २०७८

निफ्रासहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

निफ्रासहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

२६ जेठ, काठमाडौं । मंगलबार शेयरबजारमा ११ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन ४ वाणिज्य बैंकसहित ११ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।

यस दिन नेपाल बैंक, नेपाल क्रेडिड एण्ड कमर्स, मेगा र सनराइज बैंकसहित ११ कम्पनको शेयरमा उच्च खरिद माग आएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सीइबीडी हाइड्रो, बरुण हाइड्रोपावर र रिडि हाइड्रो, हाइड्रो इलेक्टिसीटी, नागरीक लगानी कोष र अरुण भ्यालीको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।

यस दिन सबैभन्दा सीइबीडी हाइड्रापावर कम्पनीको शेयरमा खरिद माग आएको छ । सीइबीडी हाइड्रोको हिजो आईपीओ सूचीकृत भएको हो । आईपीओ सूचीकृत पश्चात आजदेखि नेप्सेमा कम्पनीको कारोबार सुरु भएको हो । कारोबारको पहिलो दिन कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।

सीइबीडी हाइड्रापावर

सीइबीडी हाइड्रापावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ९ लाख ५९ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ९ लाख ५९ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ ।

cebd

यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ४१ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४५७ रुपैयाँ पुगेको छ ।

बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ४ लाख ९७ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ४ लाख ९७ हजार कित्ता शेयर खरिद माग आउदा ९७ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।

यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ४८ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ५३७ रुपैयाँ पुगेको छ ।

रिडि हाइड्रो

यस दिन रिडि हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख १७ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कम्पनीको शेयरमा २ लाख १७ हजार कित्ता शेयर खरिद माग आउदा १ लाख ३ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग आउँदा बिक्री आदेश न्यून हुँदा शेयरमूल्य ९।८९ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ५४ रुपैयाँले बढेर प्रतिबित्ता शेयरमूल्य ५७६ रुपैयाँ पुगेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा २ लाख १७ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा २ लाख १७ हजार कित्ता खरिद माग आउँदा १ लाख ६३ हजार कित्ता बिक्री आदेश रहेको छ ।

nif

आज बैंकको शेयरमा खरिद माग र बिक्री आदेश केही अन्तर रहेकाले बैंकको शेयरमूल्य घटेको हो । यस दिन बैंकको शेयरमूल्य १२ रुपैयाँले घटेर प्रतिकित्ता शेयरमूल्य ५४९ रुपैयाँ रहेको छ ।

नेपाल बैंक

यस दिन लगानीकर्ता नेपाल बैंकको शेयरमा झुम्मिएका छन् । बैंकको शेयरमा २ लाख १७ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीको शेयरमा २ लाख १७ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश १ लाख ८८ हजार कित्ता रहेको छ ।

nepal 3

बैंकको शेयरमा खरिद मागको तुलनामा बिक्री केही समान हुँदा शेयरमूल्यमा सामान्य अंकले बढेको हो । यस दिन बैंकको शेयरमूल्य ५ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४५४ रहेको छ ।

मेगा बैंक

मेगा बैंकको शेयरमा ३ लाख ७७ हजार कित्ता खरिद माग रहेको छ । ३ लाख ७७ हजार कित्ता खरिद माग रहेको बैंकको शेयरमा १ लाख ७७ हजार बिक्री आदेश रहेको छ । बैंकको शेयर सामान्य अंकले बढेको छ ।

कुन कम्पनीको शेयर कति माग

53

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण १९ घण्टा पहिले
मौद्रिक नीतिमा अनलाईनमार्फत सुझाब माग्दै राष्ट्र बैंक मौद्रिक नीतिमा अनलाईनमार्फत सुझाब माग्दै राष्ट्र बैंक ७ दिन पहिले
बाख्रा चराएर घर ल्याउँदै बालबालिका बाख्रा चराएर घर ल्याउँदै बालबालिका २ दिन पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति ४ दिन पहिले
विश्वभरमा संक्रमितको संख्या सत्र करोड भन्दा बढी, कहाँ–कति ? विश्वभरमा संक्रमितको संख्या सत्र करोड भन्दा बढी, कहाँ–कति ? ३ दिन पहिले
काठमाडौं उपत्यकामा अहिले समान्यतया मौसम सफा काठमाडौं उपत्यकामा अहिले समान्यतया मौसम सफा ७ दिन पहिले
कोरोनाले विश्वभर ३८ लाख भन्दा बढीको मृत्यु, कहाँ–कति ? कोरोनाले विश्वभर ३८ लाख भन्दा बढीको मृत्यु, कहाँ–कति ? १२ घण्टा पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक ४ दिन पहिले