सोमबार , असार ७, २०७८

सभामुखले बोलाए दलका प्रमुख र पूर्वप्रधानमन्त्रीको बैठक

सभामुखले बोलाए दलका प्रमुख र पूर्वप्रधानमन्त्रीको बैठक

२६ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाएका छन् । सभामुखले बुधबार आज पत्र पठाएर प्रधानमन्त्री केपी ओलीलगायतका संसद प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसमेतलाई छलफलका लागि पत्र पठाई बोलाएका हुन् ।

पत्रमा उल्लेख भएअनुसार जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा समसामयिक विषयमा छलफल हुनेछ । सभामुखले प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्रीलगायतलाई पनि बोलाएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेकाे बताइएकाे छ ।

samsad 1

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय