सोमबार , असार ७, २०७८

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा, शेयरमूल्य कति ?

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा, शेयरमूल्य कति ?

२७ जेठ, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (बिहीवार)देखि लिलामीमा आउने भएको छ।

कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्रीमा ल्याएको हो । यस लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर सख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

सबैभन्दा पहिला विद्यमान संस्थापकहरुलाई पहिलो प्राथमिकता दिई बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिने छ । यसबाट पनि शेयर विक्री हुन बाँकी रहेमा अन्य व्यक्ति,कम्पनी,संघ,संस्थाहरु बीच बढी कबोल गर्नेलाई विक्री गर्ने कम्पनीले बताएको छ ।

बोलपत्र असार ११ गते विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा बिहान ११ः३० बजे खोलिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पक्की पुल नभएपछि अस्थायी पुलबाट आवतजावत पक्की पुल नभएपछि अस्थायी पुलबाट आवतजावत ४७ मिनेट पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग २२ घण्टा पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण १९ घण्टा पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति ५ घण्टा पहिले
चामेबजार नजिकै थुनिएको मस्र्याङ्दी नदी चामेबजार नजिकै थुनिएको मस्र्याङ्दी नदी २३ घण्टा पहिले
उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] १६ घण्टा पहिले
व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै व्यवसायिक कफी खेतीमा युवा पुस्ताको आकर्षण बढ्दै २ घण्टा पहिले
उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी २० घण्टा पहिले