शुक्रबार , असार ११, २०७८

सिटीजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारणसभा आज हुँदै

सिटीजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारणसभा आज हुँदै

२७ जेठ, काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको विशेष साधारणसभा आज (बिहीवार) हुदैछ ।

सिटीजन्स बैकले प्रधान कार्यालयमा बिहान ९ बजे र सिर्जना फाइनान्सले केन्द्रीय कार्यालय बिराटनगरमा बिहान ९ बजे गर्ने जानकारी दिएका हुन् । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी शेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने १४ घण्टा पहिले
श्रीमतीको कोदालोले हानेर हत्या, श्रीमान पक्राउ श्रीमतीको कोदालोले हानेर हत्या, श्रीमान पक्राउ १९ घण्टा पहिले
ठाकुर र महतो पक्षका नेताहरूको बैठक आज बस्दै ठाकुर र महतो पक्षका नेताहरूको बैठक आज बस्दै १८ घण्टा पहिले
ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा एक पक्राउ ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा एक पक्राउ १४ घण्टा पहिले
देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने १७ घण्टा पहिले
महिला लघुवित्तसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? महिला लघुवित्तसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? १० घण्टा पहिले
बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! १६ घण्टा पहिले
जीवन विकास लघुवित्तको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने जीवन विकास लघुवित्तको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने १७ घण्टा पहिले