बुधबार , असार २, २०७८

आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै

आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले बहुमत पुर्‍याउने देखिएको छ। आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन्।

त्यसको पूर्वसन्ध्यामा गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका राजीव गुरूङ ‘दीपक मनाङे’ ले प्रदेश सभा विघटन हुन नदिन भन्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरेका हुन्। विश्वासको मत लिनुअघि बुधबार साँझ बसेको मन्तिपरिषद बैठमामा समेत मनाङे उपस्थित भएनन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् ।

तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।

जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेसँगै थापाले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने बताइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ १६ घण्टा पहिले
बाढीसहित पहिरो जाँदा सडक अवरुद्ध,खेल मैदान बगायो बाढीसहित पहिरो जाँदा सडक अवरुद्ध,खेल मैदान बगायो २२ घण्टा पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १८ घण्टा पहिले
द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण २४ घण्टा पहिले
मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना मनसुन सक्रिय भएसँगै देशभर भारी वर्षाको सम्भावना ६ घण्टा पहिले
हात्ती छेक्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु हात्ती छेक्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु २० घण्टा पहिले
प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] १९ घण्टा पहिले
पहिरोका कारण सिद्धार्थ राजमार्ग अबरुद्ध पहिरोका कारण सिद्धार्थ राजमार्ग अबरुद्ध १ घण्टा पहिले