सोमबार , असार ७, २०७८

रैराङको संस्थापक शेयर कारोबार खुल्ला, तेस्रो त्रैमासको इपीएस र नेटवर्थ पनि सुधारियो

रैराङको संस्थापक शेयर कारोबार खुल्ला, तेस्रो त्रैमासको इपीएस र नेटवर्थ पनि सुधारियो

२७ जेठ, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर पनि कारोबारका लागि खुला भएको छ ।

कम्पनीको संस्थापक शेयर रोक्का रहने अवधि पूरा भएपछि कारोबारका लागि खुला भएको हो । आइपीओ बाँडफाँट मितिबाट ३ वर्ष पूरा भएकाले अब संस्थापक शेयर पनि सर्वसाधारण सरह कारोबार गर्न सकिने रैराङले जानकारी गराएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यता, तेस्रो त्रैमासको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी र नेटवर्थ गलत भएकाले सच्याइएको पनि कम्पनीले जानकारी गराएको छ । वित्तीय विवरणमा प्रतिशेयर आम्दानी ९ रुपैयाँ १७ पैसा हुनुपर्नेमा भुलबस १३ रुपैयाँ ३ पैसा भएको कम्पनीले जनाएको छ ।

यस्तै, प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८ पैसा हुनुपर्नेमा २०० रुपैयाँ भएकाले सच्याइएको जानकारी गराएको छ ।

rair

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग २३ घण्टा पहिले
निर्धारित समयमा पनि सकिएन खानेपानी आयोजना निर्धारित समयमा पनि सकिएन खानेपानी आयोजना २० घण्टा पहिले
भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित २१ घण्टा पहिले
अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने १८ घण्टा पहिले
आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु १९ घण्टा पहिले
धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन धिताेपत्र बोर्डको ‘एक्सन’ पछि बजारमा आएको पहिरो रोकिएन २६ मिनेट पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण १९ घण्टा पहिले
अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी १ घण्टा पहिले