शुक्रबार , असार ११, २०७८

प्रदेश १ सरकारले प्रदेशसभामा आज नीति कार्यक्रम पेश गर्दै

प्रदेश १ सरकारले प्रदेशसभामा आज नीति कार्यक्रम पेश गर्दै

२७ जेठ, काठमाडौं ।  प्रदेश नं १ को सरकारले आज प्रदेशसभा समक्ष आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बिहिबार प्रदेशसभामा प्रस्तुत गर्दैछ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपराह्न ३ बजे बस्ने प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोभिड महामारीको रोकथाम नियन्त्रण, स्वास्थ्य पूर्वाधार सेवाको विस्तार, रोजगारी सृजना लगायतका मुलुभुत विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुने प्रदेश सरकारले बताएको छ ।

यसअघि सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । विनियोजन विधेयकमाथिको छलफल बुधबार नै सकिएको छ।

असार १ गते प्रदेशसभा समक्ष बजेट पेश गर्ने कानूनी वाध्यता प्रदेश सरकारहरुसँग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

फिलिपिन्समा सैनिक हेलिकप्टर दुघटना, ६ जनाको मृत्यु फिलिपिन्समा सैनिक हेलिकप्टर दुघटना, ६ जनाको मृत्यु १२ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित १४ घण्टा पहिले
अपर तामाकोशी हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ? अपर तामाकोशी हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ? १५ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति २० घण्टा पहिले
विर्तामोड नगरपालिकाकाे पूर्वाधार विकासमा ५६ करोड १४ लाख विर्तामोड नगरपालिकाकाे पूर्वाधार विकासमा ५६ करोड १४ लाख ५ घण्टा पहिले
ओलीको अहंकारले संविधान धरापमाः देउवा ओलीको अहंकारले संविधान धरापमाः देउवा १२ घण्टा पहिले
पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने १३ घण्टा पहिले
बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति बारबर्दियामा मसिना चामलको ब्रान्ड बनाउने नीति २० घण्टा पहिले