शुक्रबार , असार ११, २०७८

किन मुटु ढुकढुक हुन्छ ? थाहा पाउनुस्

किन मुटु ढुकढुक हुन्छ ? थाहा पाउनुस्

२७ जेठ, काठमाडाैं । सामान्य अवस्थामा आफ्नो मुटु चलेको मानिसलाई थाहा भईराखेको हुँदैन । तर जब मुटुको धड्कन आफैलाई अनुभव हुन्छ, त्यसलाई पल्पिटेशन (Palpitation) भनिन्छ । पल्पिटेशन सामान्य मानिसलाई पनि हुन्छ सक्छ । केहिलेकाँही मुटु तथा अन्य रोगहरुको कारणले पनि मुटु ढुकढुक भएको हुनसक्छ । तसर्थ हामीले यसको कारण पत्ता लगाउन जरुरी हुन्छ । आत्तिने प्रवृतिका (anxious) मानिसमा धड्कन (Palpitation) को समस्या सबभन्दा बढी देखिन्छ ।

मुटु ढुकढुक हुने कारणहरु

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

स्वस्थ व्यक्ति

१. ब्यायाम गरेपछि

२. डर लाग्दा वा आत्तिएको बेलामा

३. सुतेर उठ्दा

४. देब्रे तिर फर्केर सुत्दा

५. धेरै दुब्लो व्यक्ति

६. चिया/कफी धेरै खाने

७. सूर्तीको सेवन (गुट्खा, सुपारी)

८. मासिकश्राव बन्द भएमा

(Menopausal Symptom)

अस्वस्थ व्यक्ति

१ मुटु कमजोर हुनु

२. भल्भको समस्या

३. जन्मजात मुटुरोगहरु

४. मुटुको चालमा समस्या

५. थाइराइड बढी हुने

६. अनियन्त्रित रक्तचाप

८. मदिरा

७. मुटुको रक्तनलीको रोग

(Coronary Artery Disease)

आवश्यक जाँचहरुः

१. इ. सी. जी.

२. इको

३. होल्टर

४. थाइराइड

५. हेमोग्लोविन

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित १४ घण्टा पहिले
सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग ११ घण्टा पहिले
नेविसंघका पूर्व अध्यक्ष आले व्यवसायिक मेवा खेतीमा नेविसंघका पूर्व अध्यक्ष आले व्यवसायिक मेवा खेतीमा १४ घण्टा पहिले
बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! १५ घण्टा पहिले
बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने १६ घण्टा पहिले
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा १४ घण्टा पहिले
राससका महाप्रबन्धक राईको पदबहाली राससका महाप्रबन्धक राईको पदबहाली ११ घण्टा पहिले
जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित १४ घण्टा पहिले