शुक्रबार , असार ११, २०७८

चुरे क्षेत्रमा अवैध ढुङ्गागिट्टी उत्खनन गर्ने ५ टिपर नियन्त्रण

चुरे क्षेत्रमा अवैध ढुङ्गागिट्टी उत्खनन गर्ने ५ टिपर नियन्त्रण

२७ जेठ,लहान । अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ । चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन भइरहेको जनगुनासोपश्चात प्रहरीले सक्रियता बढाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज १५ घण्टा पहिले
पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने पुनःनिर्माणमा खटिएका इञ्जिनीयरले दोस्रो चरणको आन्दोलन गर्ने १३ घण्टा पहिले
दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग १३ घण्टा पहिले
ओलीको अहंकारले संविधान धरापमाः देउवा ओलीको अहंकारले संविधान धरापमाः देउवा १३ घण्टा पहिले
नेविसंघका पूर्व अध्यक्ष आले व्यवसायिक मेवा खेतीमा नेविसंघका पूर्व अध्यक्ष आले व्यवसायिक मेवा खेतीमा १५ घण्टा पहिले
लमजुङमा आठ स्थानीय तहको बजेट साढे ४ अर्ब ! लमजुङमा आठ स्थानीय तहको बजेट साढे ४ अर्ब ! ६ घण्टा पहिले
सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता दिने १४ घण्टा पहिले
राससका महाप्रबन्धक राईको पदबहाली राससका महाप्रबन्धक राईको पदबहाली १२ घण्टा पहिले