शुक्रबार , असार ११, २०७८

पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

२७ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस दिन कम्पनीको शेयरमूल्य ३५ रुपयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ३८५ रुपैयाँ पुगेका हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस दिन १२ बजेको अवधिमा शेयरबजारमा अन्य चार कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन सीइडीबी हाइड्रोपावर कम्पनी, बरुण, सिइडीबी, न्यादी ग्रप र अरुण भ्याली हाइड्रोको शेयरमा सर्किट लेभलमा कारोबार भएको हो ।

ppcl

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय