शुक्रबार , असार ११, २०७८

डोटीमा वर्षात्सँगैको हावाहुरीले शिशु स्याहार केन्द्रमा क्षति

डोटीमा वर्षात्सँगैको हावाहुरीले शिशु स्याहार केन्द्रमा क्षति

२७ जेठ,डोटी । केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द्रको भवनमा क्षति पु¥याएको छ । उनका अनुसार हावाहुरीले विद्यालयको पर्खाल, छाना तथा ट्रष्ट उडाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

हावाहुरीका कारण विद्यालय र शिशु स्याहार केन्द्रमा कम्तीमा पनि रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । यसैगरी हावाहुरीसँगै आएको असिनापानीका कारण किसानले फलाएका साग, तरकारी तथा मकै बालीमा पनि क्षति भएको स्थानीयवासी रमेशबहादुर बलायरले जानकारी दिए । हावाहुरीले मकै बाली तथा तरकारीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विपक्षी गठबन्धनले सम्पादकसँग अन्तक्रिया गर्ने विपक्षी गठबन्धनले सम्पादकसँग अन्तक्रिया गर्ने १५ घण्टा पहिले
चट्याङ लागेर घटनास्थलमै बुबाको मृत्यु, छोरी र नातिनी घाइते ! चट्याङ लागेर घटनास्थलमै बुबाको मृत्यु, छोरी र नातिनी घाइते ! १ दिन पहिले
प्रेस स्वतन्त्रता विरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति प्रेस काउन्सिलको गम्भीर आपत्ति प्रेस स्वतन्त्रता विरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति प्रेस काउन्सिलको गम्भीर आपत्ति ६ दिन पहिले
पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमितको मृत्यु पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमितको मृत्यु १ दिन पहिले
भ्वाइस अफ नेपाल ३ बाट बाहिरिएका इशानको यो दिलमा भ्वाइस अफ नेपाल ३ बाट बाहिरिएका इशानको यो दिलमा २ दिन पहिले
व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित ५ दिन पहिले
सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड सिद्धगयामा बिहानैदेखि गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड ५ दिन पहिले
यादव समूह निर्वाचन आयोग पुग्याे यादव समूह निर्वाचन आयोग पुग्याे ७ दिन पहिले