शुक्रबार , असार ११, २०७८

को को बन्दैछन् नयाँ मन्त्री ?

को को बन्दैछन् नयाँ मन्त्री ?

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई आज पूर्णता दिने भएका छन् । नयाँ मन्त्रीमण्डलमा माओवादी केन्द्रबाट एमालेमा गएका पूर्व माओवादी भागबाट २ जना,  जसपाबाट १ र अन्य एमालेबाट सहभागी गराइदैछ ।

नवनियुक्त मन्त्रीहरुलाई आजै  ४ बजे शपथ खुवाउने तयारी भएको शितलनिवास स्रोतले बताएको छ । नयाँ मन्त्रीहरुमा खगराज अधिकारी गृहमन्त्री, नारदमुनी राना वनमन्त्री, नैनकला थापा, संचारमन्त्री,  मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ज्वालाकुमारी साह, कृषिमन्त्री, राजकिशोर यादव, उद्योगमन्त्री,गणेश पहाडी, सामान्य प्रशासनमन्त्री  र आशा विक, वनराज्यमन्त्रीमा सिफारिसको तयारी गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

manti

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन दोधारा चाँदनी नगरपालिकाको ६२ करोड बजेट विनियोजन १३ घण्टा पहिले
गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुद्धारा काठमाडौंमा प्रदर्शन गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुद्धारा काठमाडौंमा प्रदर्शन १० घण्टा पहिले
चीनमा ज्येष्ठ नागरिकलाई विभिन्न किसिमका राहत चीनमा ज्येष्ठ नागरिकलाई विभिन्न किसिमका राहत १२ घण्टा पहिले
व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने व्यासको नीति तथा कार्यक्रमले स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकता दिने १४ घण्टा पहिले
गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने २० घण्टा पहिले
समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन १४ घण्टा पहिले
बिनासकाले विपरीत वुद्धिमा दलहरु बिनासकाले विपरीत वुद्धिमा दलहरु ८ घण्टा पहिले
कृषि विकास बैंकसहित आठ कम्पनीका लगानीकर्ताले घेरै कमाए, कुनले कति ? कृषि विकास बैंकसहित आठ कम्पनीका लगानीकर्ताले घेरै कमाए, कुनले कति ? १२ घण्टा पहिले