शुक्रबार , असार ११, २०७८

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

२७ जेठ, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैंकिङ समयसम्म रहेको छ ।

बैंकले कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषको न्यूनतम शेयरमूल्य रू। १ हजार ३६६ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन ।
विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

साथै एनआईसी एशिया बैंकको केन्द्रीय कार्यलयहरु विराटनगर,पोखरा,बुटवल धनगढी र सुर्खेतबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय