सोमबार , असार ७, २०७८

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैकिङ नियुक्त

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैकिङ नियुक्त

२७ जेठ, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

नेरुडे लघुवित्तले आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको छ ।

nerude

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय