शुक्रबार , असार ११, २०७८

गोखार्ज फाइनान्सको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ?

गोखार्ज फाइनान्सको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ?

२७ जेठ, काठमाडौं । बिहीबार शेयरबजारमा गोखार्ज फाइनान्सको शेयरमूल्यमा गिरावट आएको छ । केही समय निरन्तर सर्किट लाग्र्दै १२ सय रुपैयाँ शेयरमूल्य नाघेको कम्पनीको बिहीबारबार शेयरमूल्यमा गिरावट आएको हो ।

बिहीबार कम्पनीको शेयरमूल्य ६६ रुपैयाँले घटेर १३२३ रुपैयाँ पुगेको छ । लामो समयसम्म निरन्तर उकालो लागेको कम्पनीको शेयरमूल्य यस दिनमा गिरावट आएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीको शेयरमा गिरावट आएपनि शेयरखरिदकर्ता भने १ लाख १३ हजार रहेका छन् । यस दिन १ लाख १३ हजार कित्ता शेयर खरिद माग आउदा करिब ८ हजार कित्ता शेयर बिक्री आदेश रहेको छ ।

nepse 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय