मंगलबार , असार ८, २०७८

एक दर्जन कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?

एक दर्जन कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?

२७ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार एक दर्जन कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन ११ हाइड्रो र १ फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।

आज पोखरा फाइनान्स र अन्य ११ हाइड्रो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ९ प्रतिशत बढिका दरले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, आज पाँचथर, न्यादी, माउन्टेन, छ्यादी, रिडि, बरुण, सिइडीबी, युनाइटेड मोदी र अरुण भ्याली हाइड्रोका लगानीकर्ताशलगानीकर्ताले धेरै कमाएका हुन् ।

हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

company 7

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत सामग्री पुर्याइयो सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत सामग्री पुर्याइयो १३ घण्टा पहिले
रिलायबल नेपाल लाइफको आईपीओ रेटिङ सम्पन्न रिलायबल नेपाल लाइफको आईपीओ रेटिङ सम्पन्न १३ घण्टा पहिले
यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ ११ घण्टा पहिले
गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? गोखार्ज फाइनान्सको शेयरमूल्यमा उच्च दरले गिरावट, प्रतिशेयरमूल्य कति ? ११ घण्टा पहिले
रुपन्देहीको दशगजाबाट ३ किलो चरेश बरामद रुपन्देहीको दशगजाबाट ३ किलो चरेश बरामद ११ घण्टा पहिले
स्वास्थ्यमन्त्रीको रोहबरमा करेन्ट लागि मृत्यु भएका युवकको परिवारसँग सहमति स्वास्थ्यमन्त्रीको रोहबरमा करेन्ट लागि मृत्यु भएका युवकको परिवारसँग सहमति ६ घण्टा पहिले
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु १३ घण्टा पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने १७ घण्टा पहिले