शुक्रबार , असार ११, २०७८

आगामी हप्तादेखि भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

आगामी हप्तादेखि भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

२७ जेठ,काठमाडौं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको  छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँ ठाउँमा भारी बर्षासमेत हुने जानकारी दिए ।

“हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले थपे, “वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।” उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।

mausam

सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।

pani 11

प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वर्षायाम कटाउन नौ हजार क्विन्टल चामल माग वर्षायाम कटाउन नौ हजार क्विन्टल चामल माग १६ घण्टा पहिले
एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात, आयात कति ? एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात, आयात कति ? ५ घण्टा पहिले
पकाहा मैनपुर गाउँपालिकामा विकासको नाममा व्यापक अनियमितता पकाहा मैनपुर गाउँपालिकामा विकासको नाममा व्यापक अनियमितता १५ घण्टा पहिले
फिलिपिन्समा सैनिक हेलिकप्टर दुघटना, ६ जनाको मृत्यु फिलिपिन्समा सैनिक हेलिकप्टर दुघटना, ६ जनाको मृत्यु ११ घण्टा पहिले
पौडेल आफूनिकट केन्द्रीय सदस्यहरूसँग आज छलफल गर्दै पौडेल आफूनिकट केन्द्रीय सदस्यहरूसँग आज छलफल गर्दै १७ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ८ लाख २१ हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ८ लाख २१ हजार कित्ता खरीद माग १५ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित १३ घण्टा पहिले
गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने २० घण्टा पहिले
देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने १६ घण्टा पहिले
गृहमन्त्रीमा खगराज अधिकारी, अन्यमा काे कुन मन्त्रालयमा ? गृहमन्त्रीमा खगराज अधिकारी, अन्यमा काे कुन मन्त्रालयमा ? २ हप्ता पहिले
नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद शेयर निष्कासन गर्न राष्ट्र बैंकले दियो स्वीकृति नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद शेयर निष्कासन गर्न राष्ट्र बैंकले दियो स्वीकृति ३ हप्ता पहिले
संवैधानिक इजलासबाट केसी र श्रेष्ठ अलग नहुने संवैधानिक इजलासबाट केसी र श्रेष्ठ अलग नहुने ३ हप्ता पहिले
प्रदेश २ : प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै प्रदेश २ : प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै ३ हप्ता पहिले
महोत्तरीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा महोत्तरीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा ३ हप्ता पहिले
बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको घाँटी थिचेर हत्या, गाडीको सहचालक पक्राउ ! १४ घण्टा पहिले
भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने ४ हप्ता पहिले