शुक्रबार , असार ११, २०७८

ज्वाला र नैना थपिदा ओलीको मन्त्रिमण्डलमा २० प्रतिशत महिला प्रतिनिधित्व  

ज्वाला र नैना थपिदा ओलीको मन्त्रिमण्डलमा २० प्रतिशत महिला प्रतिनिधित्व  

२७ जेठ, काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले आज पूर्णता दिएको मन्त्रिपरिषदमा महिला मन्त्रीहरुको उपस्थिति २० प्रतिशत पुगेको छ ।कुल २५ सदस्यीय मन्त्रिपरिषद्मा ५ जना महिला मन्त्री राखिएको छ । जसमा तीन जना फुल मन्त्री छन् २ जना महिला राज्यमन्त्री बनेका छन् ।

मन्त्रीमण्डमा राम बहादुर थापा बादल पत्नी नैनकाला थापा संचार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छि विकास मन्त्री र चन्दा चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको रुपमा रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसै गरी आशा कुमारी विका र रेनुका गुरुङ्ग भने राज्यमन्त्री बनेकी छिन । यो पूर्ण मन्त्रिपरिषद्को २० प्रतिशत संख्या हो । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला पुर्याउने बताउदै आएका प्रधानमन्त्रीले आफ्नै मन्त्रिपरिषदमा त्यो संख्षा भने पुर्याउन भने सकेनन् ।

त्यसै गरी ओलीको मन्त्रीपरिषदमा रहेका अधिकांश मन्त्रीहरु प्रदेश नम्बर २ का रहेका छन् । प्रधानमन्त्री ओलीले कुलमन्त्री परिषदको आधा भन्दा बढी १४ जना प्रदेश नम्बर २ बाट मात्र मन्त्री बनाएका छन्। जुन ५६ प्रतिशत हो। यसै गरी दुई उपप्रधानमन्त्री सहित मन्त्रिमण्डलमा ४० प्रतिशत भन्दा बढी मधेशीको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सीइबीडी हाइड्रोको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ? सीइबीडी हाइड्रोको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ? ५ दिन पहिले
पाँच दिनयता बागलुङ बजारमा खानेपानी हाहाकार पाँच दिनयता बागलुङ बजारमा खानेपानी हाहाकार ६ दिन पहिले
धानखेत गोरूको सहायताले हिल्याउँदै किसान धानखेत गोरूको सहायताले हिल्याउँदै किसान ५ दिन पहिले
सिम्रिक साकोस बिर्तामोडद्धारा सदस्यको उपचार खर्च उपलब्धसहित कर्जा मिनाहा सिम्रिक साकोस बिर्तामोडद्धारा सदस्यको उपचार खर्च उपलब्धसहित कर्जा मिनाहा १३ घण्टा पहिले
हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? १३ घण्टा पहिले
धनुषाका एसपी रानाभाटमाथि छानविन शुरु, लागुऔषध मुद्धा कमजोर बनाएको आरोप धनुषाका एसपी रानाभाटमाथि छानविन शुरु, लागुऔषध मुद्धा कमजोर बनाएको आरोप ३ दिन पहिले
कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण ६ दिन पहिले
सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ प्रहरी नियन्त्रणमा सवारी दुर्घटनामा २ जनाको मृत्यु, ४ प्रहरी नियन्त्रणमा १४ घण्टा पहिले