मंगलबार , असार ८, २०७८

आज कोरोनाबाट थप ५९ जनाको मृत्यु, कति संक्रमित ?

आज कोरोनाबाट थप ५९ जनाको मृत्यु, कति संक्रमित ?

२७ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २३८ जनाको परीक्षण गर्दा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, मन्त्रालयका अनुसार ९ हजार ९०१ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ८७४ जना र ५ हजार ३३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार २३८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३२ लाख ८० हजार ४७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

साना व्यवसायको योगदान अर्थतन्त्रमा धेरै महत्वपूर्ण : गभर्नर अधिकारी साना व्यवसायको योगदान अर्थतन्त्रमा धेरै महत्वपूर्ण : गभर्नर अधिकारी ४ घण्टा पहिले
आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै १९ घण्टा पहिले
बाख्रा पकेट क्षेत्र: कृषकलाई २० हजारका दरले खोर सुधार ! बाख्रा पकेट क्षेत्र: कृषकलाई २० हजारका दरले खोर सुधार ! १० घण्टा पहिले
प्रधानमन्त्री ओलीद्धारा योग कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री ओलीद्धारा योग कार्यक्रमको शुभारम्भ ८ घण्टा पहिले
मेलम्चीलाई काठमाडौं महानगरको सहयोग मेलम्चीलाई काठमाडौं महानगरको सहयोग १२ घण्टा पहिले
नदीको बहाव राेक्न बालुवाको बोरा, खलङ्गा बजार सुरक्षित ! नदीको बहाव राेक्न बालुवाको बोरा, खलङ्गा बजार सुरक्षित ! १० घण्टा पहिले
श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला श्रमजीवी किसानलाई पेन्सनको ब्यवस्था गर्ने कांग्रेसकाे तयारीः डा. काेइराला १२ घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग १६ घण्टा पहिले
कर्णालीको आगामी आव बजेटमा कर र सेवा शुल्क यथावत कर्णालीको आगामी आव बजेटमा कर र सेवा शुल्क यथावत ४ दिन पहिले
प्रदेश सरकारको बजेटमा यसपालि घुमौँ कर्णालीको गुरुयोजना प्रदेश सरकारको बजेटमा यसपालि घुमौँ कर्णालीको गुरुयोजना ६ दिन पहिले
टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने ४ घण्टा पहिले
लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध ६ दिन पहिले
कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि सेतीवेणी बजार डुबान कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि सेतीवेणी बजार डुबान ७ दिन पहिले
देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट २० जनाको मृत्यु, ८ सयको उद्धार ! देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट २० जनाको मृत्यु, ८ सयको उद्धार ! ७ घण्टा पहिले
भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु, दुई हजार विस्थापित ! भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु, दुई हजार विस्थापित ! ३ दिन पहिले
बाराबाट १५ लाख रुपैयाँ फिरौती माग गर्ने एक पक्राउ बाराबाट १५ लाख रुपैयाँ फिरौती माग गर्ने एक पक्राउ ४ दिन पहिले