मंगलबार , असार ८, २०७८

बालिकालाई करणी गरी करकापमा पारी गर्भपतन गराउने पक्राउ

बालिकालाई करणी गरी करकापमा पारी गर्भपतन गराउने पक्राउ

२७ जेठ, फुङ्लिङ । ताप्लेजुङ प्रहरीले बालिकालाई करणी गरी करकापमा पारी गर्भपतन गराउनेलाई नियन्त्रणमा लिएको छ । जिल्लामा जबर्जस्ती करणी गरेको अभियोगमा फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय