मंगलबार , असार ८, २०७८

आठ हाइड्रो सहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

आठ हाइड्रो सहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

२७ जेठ, काठमाडौं । बिहीबार शेयरबजारमा ११ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन ८ हाइड्रोसहित ११ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।

माछापुच्छ्रे बैंक, नेपाल इन्स्योरेन्स र निफ्रासहित ८ हाड्रो कम्पनीको शेयरमा उच्च खरिद माग आएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सीइबीडी हाइड्रो, बरुण हाइड्रोपावर र रिडि हाइड्रो, हाइड्रो इलेक्टिसीटी, नेशनल हाइड्रो र अरुण भ्यालीको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।

यस दिन सबैभन्दा सीइबीडी हाइड्रापावर कम्पनीको शेयरमा खरिद माग आएको छ । सीइबीडी हाइड्रोको हिजो आईपीओ सूचीकृत भएको हो । आईपीओ सूचीकृत पश्चात बुधबारदेखि नेप्सेमा कम्पनीको कारोबार सुरु भएको हो । कारोबारको पहिलो दिन कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।

सीइबीडी हाइड्रापावर

सीइबीडी हाइड्रापावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ६ लाख ६८ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ६ लाख ६८ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ ।

cebd 1

यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ४१ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ५०२ रुपैयाँ पुगेको छ ।

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट

हाइड्रोइलेक्ट्रीसीटीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ५ लाख ५९ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा५ लाख ५९ हजार कित्ता शेयर खरिद माग आउदा ४ लाख ७३ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।

2 hyd

यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ८ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ४२ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ५८६ रुपैयाँ पुगेको छ ।

बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख ७० हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख ७० हजार कित्ता शेयर खरिद माग आउदा ९७ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।

 

यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ५३ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ५९० रुपैयाँ पुगेको छ ।

रिडि हाइड्रो

यस दिन रिडि हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख ३१ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कम्पनीको शेयरमा २ लाख ३१ हजार कित्ता शेयर खरिद माग आउदा ७९ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग आउँदा बिक्री आदेश न्यून हुँदा शेयरमूल्य ९।८९ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ५७ रुपैयाँले बढेर प्रतिबित्ता शेयरमूल्य ६३३ रुपैयाँ पुगेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा २ लाख ८६ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा २ लाख ८६ हजार कित्ता खरिद माग आउँदा १ लाख ३९ हजार कित्ता बिक्री आदेश रहेको छ ।

 

आज बैंकको शेयरमा खरिद माग र बिक्री आदेश केही अन्तर रहेकाले बैंकको शेयरमूल्य घटेको हो । यस दिन बैंकको शेयरमूल्य ८ रुपैयाँले घटेर प्रतिकित्ता शेयरमूल्य ५४१ रुपैयाँ रहेको छ ।

नेपाल फाइनान्स

यस दिन लगानीकर्ता नेपाल नेपाल फाइनान्सको शेयरमा झुम्मिएका छन् । बैंकको शेयरमा ३ लाख ३५ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीको शेयरमा ३ लाख ३५ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश ३ लाख बढि कित्ता रहेको छ ।

nepal fi 1

कम्पनीको शेयरमा खरिद मागको तुलनामा बिक्री केही समान हुँदा शेयरमूल्यमा सामान्य अंकले बढेको हो ।

कुन कम्पनीको शेयर कति माग

27

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अस्पताललाई अक्सिजन उप्लब्ध गराउँदै संघसंस्था अस्पताललाई अक्सिजन उप्लब्ध गराउँदै संघसंस्था ४ हप्ता पहिले
अस्पतालमा उपचाररत संक्रमितलाई खाना पुर्याउदै युवा अस्पतालमा उपचाररत संक्रमितलाई खाना पुर्याउदै युवा ४ हप्ता पहिले
नेशनलमाइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा नेशनलमाइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा ४ हप्ता पहिले
जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति ३ हप्ता पहिले
प्रवासीद्धारा एम्बुलेन्स खरिद गर्न १० लाख सहयोग प्रवासीद्धारा एम्बुलेन्स खरिद गर्न १० लाख सहयोग ४ हप्ता पहिले
पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारीसाधन नियन्त्रणमा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारीसाधन नियन्त्रणमा १ हप्ता पहिले
निषेधाज्ञाले बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित निषेधाज्ञाले बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित ४ हप्ता पहिले
अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी संक्रमित अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी संक्रमित ३ दिन पहिले