बुधबार , असार २, २०७८

चिरञ्जिवीसँग कृतिशाले हारिन् पिरतीको खेल

चिरञ्जिवीसँग कृतिशाले हारिन् पिरतीको खेल

गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन् । कृतिशाको अलवा भिडियोमा चिरञ्जिबी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रेम पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोभिड सहायता केन्द्रबाट ३ सय भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित कोभिड सहायता केन्द्रबाट ३ सय भन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित १ हप्ता पहिले
कोरोनाको दोस्रो लहरबाट महोत्तरीमा ५९ को मृत्यु, गाउँ शिल कोरोनाको दोस्रो लहरबाट महोत्तरीमा ५९ को मृत्यु, गाउँ शिल ३ हप्ता पहिले
यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान ४ हप्ता पहिले
बाजुरामा पहिरो, २० घर उच्च जोखिममा बाजुरामा पहिरो, २० घर उच्च जोखिममा २ हप्ता पहिले
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा. गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा. गौतम ३ हप्ता पहिले
बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक ४ हप्ता पहिले
सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? १ हप्ता पहिले
मन्त्रिमण्डल विस्तार गर्दै ओली, गृहमा बस्नेतको दावी अरु को बन्दैछन् मन्त्री ? मन्त्रिमण्डल विस्तार गर्दै ओली, गृहमा बस्नेतको दावी अरु को बन्दैछन् मन्त्री ? ७ दिन पहिले