सोमबार , असार ७, २०७८

एमाले नेता प्रभु शाह भन्छन्, नागरिकता अध्यादेशमा रोक्ने न्यायाधीशमाथि माहाअभियोग लगाउ

एमाले नेता प्रभु शाह भन्छन्, नागरिकता अध्यादेशमा रोक्ने न्यायाधीशमाथि माहाअभियोग लगाउ
gjlgo’Qm dGqL ;fx sf7df8f}F, [email protected] k”; M gjlgo’Qm ;x/L ljsf;dGqL k|e” ;fx dGqfnodf cfOtaf/ cfˆgf] sfo{ef/ ;dfNg] qmddf ;~rf/sdL{;Fu ;+lIfKt s’/fsfgL ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

२८ जेठ काठमाडौं । पूर्वमन्त्री तथा एमाले नेता प्रभु शाहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउन यो आदेश गर्ने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै शाहले यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी रहेको बताएका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनले सर्वोच्चको फैसलालाई अप्रत्याशित र गैरजिम्मेवारीपूर्ण जिकीर गरेका छन् । “सरकारबाट अध्यादेशमार्फत नेपाली नागरिकलाई नागरिकता दिने ज़िम्मेवारपूर्ण प्रयास स्वरूप ल्याएको अध्यादेशलाई भोली सदनले पारित गर्छ कि गर्दैन ?

भनेर आधारहिन भविष्वाणी गरि गैरज़िम्मेवारीपूर्ण ढंगले रोकनु संवैधानिक प्रावधानमाथिको हस्तक्षेप मात्र नभई सिंग़ै न्यायलयप्रतिको अपमान हो । उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय