मंगलबार , असार ८, २०७८

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

२८ जेठ, काठमाडौं । सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार पोखरेललाई नियुक्त गरेको छ ।

बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले आगामी असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष सम्मका लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए ।त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष काम गरे।

नबिल बैंकमा एक वर्ष काम गरे । त्यसपछि उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे । त्यहाँ डेढ वर्ष काम गरेपछि उनले म्यानमारकै एजीडी बैंकमा अर्को डेढ वर्ष बिताए । बैंकमा गरी ३० वर्ष काम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी १२ घण्टा पहिले
नेप्सेमा १२ करोड ५० लाख इकाई सूचीकृत नेप्सेमा १२ करोड ५० लाख इकाई सूचीकृत १० घण्टा पहिले
कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने ४ घण्टा पहिले
महामारीको बेला मोटरसाइकल तथा भैसी चोरी गर्ने २ जना पक्राउ महामारीको बेला मोटरसाइकल तथा भैसी चोरी गर्ने २ जना पक्राउ ११ घण्टा पहिले
मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराले किसान पीडित मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराले किसान पीडित ९ घण्टा पहिले
काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम १८ घण्टा पहिले
गोकर्णेश्वरबाट तास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ गोकर्णेश्वरबाट तास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ ११ घण्टा पहिले
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु १३ घण्टा पहिले