सोमबार , असार ७, २०७८

भित्र सम्बन्धनका लागि आयोगको बैठक, बाहिर नागरिक अगुवामाथि धरपकड

भित्र सम्बन्धनका लागि आयोगको बैठक, बाहिर नागरिक अगुवामाथि धरपकड

२८ जेठ, काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटार भित्र बीएन्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन प्रक्रिया अघि बढाउनका लागि  चिकित्सा शिक्षा आयोगको  बैठक चलाइरहँदा उनको निवास बहिर सरकारको उक्त तयारी विरुद्ध प्रदर्शनमा उत्रिएका नागरिक अभियान्ता पक्राउ परेका छन् ।

अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारको योजना विरुद्ध चिकित्सा शिक्षा सुधारको माग गर्दै उनीहरु  प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशनमा उत्रिएका थिए ।  पक्राउपछि  अभियन्तालाई मालीगाउँ प्रहरी कार्यालयमा राखिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रधानमन्त्रीले बोलाएको उक्त बैठकमा अरू एजेन्डा नभएका कारण बीएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने  बुझिएको छ ।

आज बस्ने आयोगको बैठकले सम्बन्धन अघि बढाउने सूचना आएपछि आज बिहान मात्र विवेकशील साझा पार्टीले त्यसको विरोध गरेको छ ।

हाल यमनमा रहेका चिकित्सा शिक्षा अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले यमनबाटै  एक विज्ञाप्ति जारी गर्दै बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह  गरेका छन् । उनले बीएन्डसीले सम्बन्धन पाएको खण्डमा नेपाल फर्किने वित्तिकै सत्याग्रह सुरू गर्ने चेतावनी समेत दिएका छन् ।

आयोगका अनुसार बीएन्डसीले सम्बन्धनका लागि निवेदन दिएपछि यसअघि काठमाडौं विश्वविद्यालयको टोलीले चार सदस्यीय अनुगमन समिति पठाएको थियो । उक्त समितिले बीएन्डसीको भौतिक पूर्वाधारको अवस्था बुझेर प्रारम्भिक रिपोर्ट पेश गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैनः व्यापार मन्त्री २३ घण्टा पहिले
चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा ३ घण्टा पहिले
यी हुन् माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु यी हुन् माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु २ घण्टा पहिले
नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै २२ घण्टा पहिले
ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू २ घण्टा पहिले
अपि पावर कम्पनीको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने अपि पावर कम्पनीको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने ५७ मिनेट पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ४ लाख २० हजार कित्ता खरीद माग २४ घण्टा पहिले
आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु २० घण्टा पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव २४ घण्टा पहिले
कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी कृषकहरुलाई ब्यवसायिक बनाउन नगरपालिका प्रतिबद्ध: उपप्रमुख तिवारी २ दिन पहिले
पहिरोका कारण राप्ती लोकमार्ग अवरुद्ध पहिरोका कारण राप्ती लोकमार्ग अवरुद्ध ५ दिन पहिले
शाङ्पा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग शाङ्पा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग ६ दिन पहिले
सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! सडकमा कोरोना बिर्साउने गरी ट्राफिक जाम: नागरिकको चहलपहल उस्तै ! ६ दिन पहिले
विभागद्धारा चार करोड बराबरको अखाद्य वस्तु नष्ट विभागद्धारा चार करोड बराबरको अखाद्य वस्तु नष्ट ४ दिन पहिले
संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित ५ दिन पहिले
नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत ३ दिन पहिले
कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घट्याे कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घट्याे २ हप्ता पहिले
अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट २ हप्ता पहिले
अस्पतालमा उपचाररत संक्रमितलाई खाना पुर्याउदै युवा अस्पतालमा उपचाररत संक्रमितलाई खाना पुर्याउदै युवा ४ हप्ता पहिले
नौ फाइनान्ससहित १२ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? नौ फाइनान्ससहित १२ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ३ हप्ता पहिले
बुद्धकाे एटीआर–७२ जहाजबाट तुम्लिङटार विमानस्थलमा परीक्षण बुद्धकाे एटीआर–७२ जहाजबाट तुम्लिङटार विमानस्थलमा परीक्षण २ हप्ता पहिले
तीन सांसदलाई एमालेले भन्याे, मन्त्री पदबाट तत्काल राजीनामा दिनु ! तीन सांसदलाई एमालेले भन्याे, मन्त्री पदबाट तत्काल राजीनामा दिनु ! ३ दिन पहिले
अबको ३ दिन बाढी, पहिरो र उच्च वर्षाको सम्भावना : सतर्क रहन गृहको आग्रह अबको ३ दिन बाढी, पहिरो र उच्च वर्षाको सम्भावना : सतर्क रहन गृहको आग्रह ४ हप्ता पहिले
ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी हारेको मानसिकताको उपज: शेखर ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी हारेको मानसिकताको उपज: शेखर ३ हप्ता पहिले