बुधबार , असार २, २०७८

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले शेयर बिक्री गर्न नपाउने

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले शेयर बिक्री गर्न नपाउने

२८ जेठ, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म शेयर विक्री गर्न नपाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डको निर्देशिका बमोजिम निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँट भएको मितिले तीन वर्षे अवधि पुरा नभई विक्री गर्न नपाउने भन्ने रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले गत वैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो । सोही आधारमा कर्मचारी र संस्थापक समूहको शेयर आगामी विसं २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

CEDB

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय