बुधबार , असार २, २०७८

नेशनल माइक्रोफाइनान्सको शेयरमा आइतबारसम्म आवेदन दिन सकिने

नेशनल माइक्रोफाइनान्सको शेयरमा आइतबारसम्म आवेदन दिन सकिने

२८ जेठ, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैकिङ समयसम्म रहेको छ ।

कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ ।

बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआइविएल एस क्यापिटल लाजिम्पाटमा खोलिने छ । विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेलम्ची बाढी अपडेटः सात जनाको मृत्यु, हेलिकोप्टरबाट उद्धार जारी [ भिडियाेसहित ] मेलम्ची बाढी अपडेटः सात जनाको मृत्यु, हेलिकोप्टरबाट उद्धार जारी [ भिडियाेसहित ] ४ घण्टा पहिले
सुदूरपश्चिम सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश [ पूर्णपाठ ] सुदूरपश्चिम सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश [ पूर्णपाठ ] १७ घण्टा पहिले
बाढीसहित पहिरो जाँदा सडक अवरुद्ध,खेल मैदान बगायो बाढीसहित पहिरो जाँदा सडक अवरुद्ध,खेल मैदान बगायो २२ घण्टा पहिले
फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै ५ घण्टा पहिले
पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु २३ घण्टा पहिले
नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु १६ घण्टा पहिले
निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन ५७ मिनेट पहिले
सेवा प्रवाह प्रभावकारी बनाउन सञ्चार मन्त्रालयको निर्देशन सेवा प्रवाह प्रभावकारी बनाउन सञ्चार मन्त्रालयको निर्देशन ३ घण्टा पहिले