बुधबार , असार २, २०७८

पाकिस्तानमा बस दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते

पाकिस्तानमा बस दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते

२८ जेठ, इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ ।यसै साताको शुरुमा पाकिस्तानको सिन्धमा दुई वटा रेल जुधेर दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको थियो भने सयौं व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग २० घण्टा पहिले
तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? २४ घण्टा पहिले
लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] १६ घण्टा पहिले
मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह मनसुन सक्रिय भएसंगै सतर्कता अपनाउन प्रशासनको आग्रह ३ घण्टा पहिले
फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै फरवार्ड लघुवित्तको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउँदै ६ घण्टा पहिले
पर्सामा लगातारको झरीले धानको बिउमा क्षति पर्सामा लगातारको झरीले धानको बिउमा क्षति २३ घण्टा पहिले
प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट [ पूर्णपाठ ] प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट [ पूर्णपाठ ] १८ घण्टा पहिले
पहिरो खस्दा जयपृथ्वी राजमार्ग २ दिनदेखि अवरुद्ध पहिरो खस्दा जयपृथ्वी राजमार्ग २ दिनदेखि अवरुद्ध ११ मिनेट पहिले